Latest Update

नेपाल


 ४ जात ३६ वर्ण, भएको देश नेपाल हो  

गोरखालीले एकिकरण गरि निर्माण गरेको, देश नेपाल हो ।

धेरै नदिनाला, ताल, पोखरी भएको देश नेपाल हो 

विश्वको अग्लो शिखर सगरमाथा, भएको देश नेपाल हो ।

बाइसे चौबिसे राज्य एकिकरण गर्ने, राजा भएको देश नेपाल हो

बलभद्र कुँवर, अमरसिंह थापा जस्ता बहादुर सेना, भएको देश नेपाल हो । 

अरनिको, बुद्ध, भृकुटीजस्ता विभूती भएको, देश नेपाल हो

विश्व शान्तीको मुहान भनेर चिनिने, देश नेपाल हो । 

कोइलीको जस्तो बोली भएका, कविहरुको देश नेपाल हो

एक सिङ्गे गैँडा र जलस्रोतको दोस्रो धनी, देश नेपाल हो । 

त्यसकारण यो देश नेपाल हो ।

यो मन नेपाली हो ।।

No comments