Latest Update

मेरो पहिलो कविताः भ्यालेन्टाइन डे

 रचनाः एम्. के. ज्वाला



प्रेमी प्रेमिकाको लागि

बिजोडीलाई जोडीको लागि

भ्यालेन्टाइन डे साह्रै महत्व छ ।

प्रेमीले प्रेमिकालाई भेट्नका लागि

गिफ्टले स्वागत गर्नका लागि

भ्यालेन्टाइन डे साह्रै महत्व छ ।।

गुलाफ फूलले माया जनाउन

बिछोडीलाई मिलन बनाउन

भ्यालेन्टाइन डे साह्रै महत्व छ ।।।

No comments