खै लोकतन्त्र
लोकतन्त्र ! लोकतन्त्र !! लोकतन्त्र!!!
नेपालमा खै लोकतन्त्र ?
लोकतन्त्र भन्छन् नेताहरु, आफ्नै पाथी भर्छन् ।
लोकतन्त्र नभएर देशमा जनताहरु, दिनरात आन्दोलन गर्छन् ।।
लोकतन्त्र कुरेर बस्दा, आफ्नै जीवन बर्बाद भयो ।
धन कमाउने आश थियो, ज्यान गुमाउँदा लाश भयो ।।
मन्त्री भन्छन्, सांसद् भन्छन्, सिपाही सलाम गर्छन् ।
भ्रष्ट्राचार गर्छन् मन्त्री सांसद्, काराघरमा जनता पर्छन् ।।
No comments